SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको छ ।सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ निधारण गरिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन ८५ हजार ७ सय ५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६५ रुपैयाँमा निधारण गरिएको छ ।

नेपाली बजारमा आईतबार छापावाला सुन तोलाको ८६ हजार १ सय रुपैयाँ, तेजावी ८५ हजार ६ सय ५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS