IME Life

सिटिजन्स (साविक सहयोगी विकास) बैंकको ५ वर्ष पुरानो नगद लाभांश लिन शेयरधनीलाई आग्रह

SPIL
NIC ASIA

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले (साविक सहयोगी विकास बैंक लिमिटेड) को लाभांश लिन बाँकी भएका शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । सहयोगी विकास बैंक लिमिटेडको विगत पाँच वर्ष भन्दा पुरानो लाभांश संकलन गर्न आग्रह गरेको हो ।

शेयरधनीहरुले आगामी ३५ दिनभित्रमा बैंकको शेयर रजिष्टार सिबिआईएल क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश संकलन गर्न सक्नेछन् । यदि ३५ दिनभित्रमा पनि लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुने समेत बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS