काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सात वटै प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
बैंकले ब्रान्च म्यानेजर (अफिसर लेभल,सिनिय। अफिसर, अफिसर र जुनियर अफिसरका लागि) केही संख्यामा, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेशनसिप अफिसर, अफिसर लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले चैत ४ गते बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।