Connect IPS
IME Life

सरकार र बिप्लब समुह विच तीन बुँदे सहमति, विप्लब माथीको राजनीतिक प्रतिवन्ध हट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समुहकाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पुर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पुर्ण राजनितिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ।

सहमतिको विस्तृत विवरण यहि फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ। उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विप्लवले सम्बोधन गर्ने छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS