काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।
गत आर्थिक वर्ष ७६/ ७७ को मुनाफाबाट ४० का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश नेपाल सरकार र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।