SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुनको भाउ बढेको छ । मंगलबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS