SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन तोलाको १ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ, तेजावी ८६ हजार ५ सय ५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा निधारण गरिएको महासंघले जनाएको छ ।

Prabhu
Crest

सोमबार छापावाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँ, तेजावी ८८ हजार २५० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कायम भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS