IME Life
Beema Board

फागुन २८ गतेदेखि साना किसान लघुवित्तको बिकेको हकप्रद लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले नबिकेको हकप्रद लिलामीमार्फत विक्री गर्ने भएको छ । संस्थाले संस्थापक तर्फको ३ हजार ३६८ र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता हकप्रद शेयर फागुन २८ गतेदेखि विक्री गर्ने भएको हो ।

कम्पनीले मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म हकप्रद निष्काशन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीद्वारा पुनः विक्री गर्न लागेको हो ।

Prabhu
Crest

उक्त हकप्रद खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता र सो भन्दा बढीको लागि १० ले भाग जाने संख्या र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने जानकारी कम्पनीले गराएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS