IME Life
Beema Board

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । बैंकले १ः१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ८३२ जना शेयरधनीहरूलाई ६ लाख ३२ हजार ४ सय ३० कित्ता सेयर बैंकको हकप्रद निष्काशनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन १४ गते, शुक्रबार बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

आफ्नो कायम हकभन्दा बढी शेयरका लागि दरखास्त आवेदकहरूलाई बाँडफाँडमा नपरेको हकप्रद बापतको रकम भोलि फागुन १८ गतेबाट फिर्ता दिइने समेत जनाएको छ ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS