IME Life

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । अफर अन्तरगत फागुन १६ देखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा नि:शूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

डेबिट कार्डको लागि फारम या आवेदन पनि अफर समय अवधि भित्र दिनु पर्ने बैंकले जनाएकोछ । यस नारी विशेष अफर साथै ग्र्राहकले निःशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्ने छन् ।

Prabhu
Crest

बैंकले डिजिटल कारोबारलार्ई   प्रोत्साहन गर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS