IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो सपष्टिकरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्दै सपष्टिकरण मागेको छ ।बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना बजार खुल्नु अघि नै नेप्सेलाइ नपठाँउदा शेयर कारोबार रोक्का भएको छ।

बैंकले बिहन १०ः३० बजे सम्पन्न बैठकको लाभांश प्रस्ताव सम्बन्धि सूचना १२ः३४ बजे मात्रै दिएको नेप्सेले जनाएको छ। त्यसैले, नेप्सेले सूचना दिन ढिलाई हुनुको कारण सोध्दै बैंकको शेयर कारोबार रोक्का गरेको हो।

Prabhu
Crest

बैंकले आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS