IME Life

एनसीसी बैंकको संस्थापक शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको संस्थापक समूहको शेयर बाँडफाँड भएको छ । बैंकले फागुन २ गते फागुन ९ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको थियो ।

बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा २५ लाख कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरि बिक्री गरेको थियो । सोही शेयर बैंकले फागुन १४ गते, शुक्रबार बाँडफाँड गरेको हो ।

Prabhu
Crest

बाँडफाँडमा नपरेका तथा आंशिक बाँडफाँडमा परेका बोलपत्रदाताहरूको रकम भोलि फागुन १७ गतेदेखि रकमान्तर गरिने बैंकले जनाएको छ ।शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS