IME Life

सिद्धार्थ बैंकका ग्राहकले त्रिसारामा १० प्रतिशतसम्म छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक र त्रिसाराबीच सम्झौता भएको छ ।

बैंक र त्रिसरा रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले त्रिसा मा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्फत खाना तथा बेबरेजको भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।

Prabhu
Crest

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्तो सम्झौता गरिएको जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS