IME Life
GBIME

सगरमाथा इन्स्योरेन्सको संचालकमा राजेन्द्रमान शेरचन नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि रिक्त रहेको संचालक पदमा बाँकी अवधिको लागि शेयरचनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS