Connect IPS
IME Life

सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफको नारायणगढ शाखाले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका दुई बीमीतको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गरि नवलपरासीका तुदविर बिर्ता मगर र भरतपुर १६ चितवनका विमित चन्द« बहादुर पुलामीको परिवारलाई वैदेशिक रोजगार वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।

Prabhu
Crest

कम्पनीले वैदेशिक रोजगारको क्रममा मृत्यु भएका बीमीत तुदविर बिर्ता मगर र चन्द्रबहादुर बहादुर पुलामीको परिवारलाई १४/१४ लाख रुपैयाँ चेक कम्पनीका सहायक महाप्रबन्धक धनश्याम पुरीले हस्तान्तरण गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS