Connect IPS
IME Life

सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा सुन कारोबार आइतबार ८ सय रुपैयाँले प्रतितोला ८९ हजार रुपैयाँ पुगेको छ।

आज छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ८ सयले बढेर ८८ हजार ५५० रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS