काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितिका सदस्य विष्णु खेतान अग्रवालले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको फागुन ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
नेपाल इन्स्योरेन्सका संचालक अग्रवालको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2018/04/nepal-insurance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)