IME Life
Beema Board

सिटिजन्स बैंक इन्टरनेशनल र पे लेस एप्सबीच छुट सम्बम्धी सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ सिटिजन्स बैंक इन्टरनेशनल र पे लेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छूट दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापश्चात् सटिजन्स बैंकका कार्डबाहकहरुले पे लेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छूट पाउनेछन् । हालसम्म कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले देशैभरी फैलिएका आफ्ना १०९ ओटा शाखा, ९८ ओटा एटीएम र १०७ ओटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करीब ७ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS