SKIP THIS

MLBL
IME Life
Beema Board

फेरी घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार छापावाल सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँमा मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाल सुन प्रतितोला१ हजार रुपैयाँले घटेको हो ।

Prabhu
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी शुक्रवार प्रतितोला एक हजार ३ सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS