काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ । त्यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८३ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र बिक्रीदर ९० रुपैयाँ ९१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा रहेको छ ।