Connect IPS
IME Life

महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले लिए सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सथप लिएका छन्। सोमबार आयोजना भएको तेस्रो वार्षिक साधारणसभाबाट ५ जना सञ्चालकहरु निर्वाचित भएका थिए। साधारणसभाबाट मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द्र घिमिरे निर्वाचित भएका थिए।

कम्पनीले शर्मालाई अध्यक्ष पदमा मनोनयन गरे पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम अध्यक्ष सिलवालबाट सपथ ग्रहण लिइएको कम्पनीले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS