काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
एनएमबि लघुवित्तमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/09/job.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)