IME Life
Beema Board

पुनर्बीमा कम्पनीले घोषणा गर्नसक्छ २०% बोनस र हकप्रद ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनीले बिगतका वर्षहरुमा गरेको नाफा र जगेडा कोषबाट २० प्रतिशत बोनस सेयर वितरणको साथै २० प्रतिशत नै हकप्रद बिक्री गर्ने संभावना बढेर गएको छ ।

केही समय अघि आफुुसँग २५ प्रतिशत वितरणयोग्य नाफा रहेको भन्दै विवरण सार्वजनिक गरेको कम्पनीले २० प्रतिशत बोनस सेयर वितरणसहितको प्रस्ताव तयार पार्दै गरेको स्रोतबाट थाहा भएको छ । त्यसैगरी कारोबार बिस्तारका लागि चुक्ता पूँजी बढाउनुपर्ने दबाबमा रहेको कम्पनीले कम्तिमा २० प्रतिशत हकप्रद बिक्री गर्न सरकारबाट अनुमति पाउनसक्ने संभावना बढेको बताईएको छ ।

Prabhu
Crest

१० अर्ब चुक्ता पूँजी रहेको पुनर्बीमा कम्पनीले आफ्नो ब्यवसायको आकार बढाउन र अन्तर्राष्ट्रिय क्षेत्रमा कारोबार गर्दाको जोखिमबहन गर्ने रेटिङ्ग् प्राप्त गर्न हालको पूँजी कम्तिमा दोब्बर हुनुपर्ने देखिएको छ । स्वदेशी बीमा कम्पनीहरुकै चुक्ता पूँजी सात अर्ब नाघिसकेको अबस्थामा पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १० अर्ब मात्रै हुनु धेरै कम हो । त्यसमाथि पुर्वाधार बिकास बैंक र नागरिक स्टक डिलरमा समेत लगानी गरेकाले कम्पनीको पूँजी आधार बलियो हुनुपर्ने अर्को बाध्यता छ ।

 

यसकारण खोसाखोस हुँदैछ नेपाल पुनर्बीमाको शेयर, पूँजी नबढाई सुखै छैन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS