IME Life
Beema Board

नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत गरेको छ ।कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो । अब यो शेयर आइतवारदेखि कारोबार गर्न सकिनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ ।
कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणा सम्मको मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS