Connect IPS
IME Life

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको हो ।

एक वर्षपछि निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाईएको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य २५ रुपैयाले बढाइएको निगमले जनाएको छ ।

Prabhu
Crest

अब पेट्रोलको मुल्य प्रतिलिटर मूल्य ११२, डिजेल तथा मटीतेलको ९५ र खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य १४०० सय रुपैयाँ कायम भएको निगमले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS