काठमाडौं । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । बैंकको ५२ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंकको ४६ करोडमाथिको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३७ करोडमाथिको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको ३३ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनसीसी बैंकको २७ करोडमाथिको शेयर कारोबार भएको छ । डिप्रोक्स लघुवित्तको २४ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भएकोे छ ।