IME Life
Beema Board

सानिमा लाइफद्धारा मृतकको परिवारलाई १६ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीके शाखा कार्याले अत्तरियाले मृतक बीमित अर्जुन चौधरीको श्रीमति विमला थारुलाई १६ लाख ३६ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी रकम वापतको चेक हस्तान्तरण गरेको हो ।

मृतक चौधरीले २०७७ साल असोज १२ गते सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा ८ लाखको बीमा पोलिसी लिएका थिए । मृतक चौधरीको गत मंसिर ९ गते दुर्घटनामा परी मृत्यु भएको थियो । उनले २० वर्षे अवधिको पोलिसी लिएका थिए ।

Prabhu
Crest

उक्त दाबी भुक्तानी रकम गोदावरी वडा नं ४ का अध्यक्ष, वडा सदस्य समाजका अग्रज व्यक्तित्वहरुको उपस्थितिमा सानिमा लाइफका प्रदेश ७ का प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले सानिमा लाइफ छिटो टरितो बीमा सेवा प्रदान गर्न तत्पर रहेको ७० बोनश रहेको तथा सामान्य अवस्थामा २ गुणा र दुर्घटना भएको अवस्थामा ३ गुणा बीमाङक रकम दिने एक मात्र शुभलक्ष्मी पोलिसी भएकाले पुर्ण विश्वस्त बीमा योजना खरिद गर्न आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS