Connect IPS
IME Life

डिसहोमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम प्रसारण हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । डिसहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक शुक्रबार ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ ।
कार्यक्रम सातामा एक दिन हरेक शुक्रबार साँझ ७ः३० बजे प्रसारण हुनेछ । कार्यक्रमको सञ्चालन ‘चम्सुरी’ उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले गर्नेछिन् ।

उनी विगत १५ वर्षदेखि हाँस्यकलाकारितामा सक्रिय छिन् । बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामीठा ,रमाइलो र घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS