Connect IPS
IME Life

इन्स्योरेन्स खवर डटकमको सम्पादकमा अरुण सापकोटा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। इन्स्योरेन्स खवर डट कमको सम्पादकमा अरुण सापकोटा नियुक्त भएका छन्। क्यापिटल न्युज नेटवर्क प्रा.लि.ले माघ ११  गते सापकोटालाई नियुक्ती गरेको हो। मंगलबार क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशब प्रसाद भण्डारीले सापकोटाको आवद्धता सँगै इन्स्योरेन्स  खवरलाई अझै परिष्कृत गर्दै नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको बताए।

कार्यभार सम्हाल्दै नवनियुक्त सम्पादक सापकोटाले बीमा क्षेत्रमा इन्स्योरेन्स खवरले अहिलेसम्म हासिल गरेको ख्यातीलाई अझै बढाउन हरसम्भव प्रयास गर्ने बताए। सापकोटाले यस अगाडि बिजमाण्डू डटकम र नेपाल लाइभ डटकममा ‍आवद्ध रहि  आर्थिक र बीमा क्षेत्रमा कलम चलाउदै आएका थिए।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS