काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी विनियम दर अनुसार अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ४३ रुपैयाँ रहेको छ। साथै बिक्रीदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १४१ रुपैयाँ ३१ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०३ पैसा रहेको छ। यूके पाउन्ड स्टर्लिङ खरिददर १ सय ५९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १६०रुपैयाँ ४८ पैसा रहेको छ। भारतिय विनियमदर भने स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार भारतिय मुद्राको खरिद दर १६० रुपैयाँ छ।
अमेरिकी अर्थन्त्र कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ घटिरहेको छ।