Connect IPS
IME Life

प्रभु लाइफद्धारा ५० लाख रुपैयाँको मृत्युदाबी भक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बीमित सुरेश प्रसाद यादवको परिवारलाई ५० लाख रुपैयाँको मृत्युदाबी भुक्तानी गरेको छ। कम्पनीले महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवको जीवन बीमा गरेको थियो। यादवको मृत्यु भए पछि उनको श्रीमती अनुराधा कुमारी यादवलाई दाबी भुक्तानीको चेक प्रदान गरिएको कम्पनीले जनाएको छ।

मृतकको परिवारले आवस्यक प्रकृया पुरा गरि दाबी भुक्तानीका लागि कम्पनीमा प्रकृयाँ पुरा गरे सँगै माघ १६ गते प्रधान कार्यालयमा यादवको श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS