IME Life
Beema Board

सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न,तिनाउ मिसनलाई गाभ्ने प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको प्रधान कार्यालय रहेको भवन, दरबारमार्ग काठमाडौंमा सम्पन्न भएको हो ।

विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१ः०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।

Prabhu
Crest

सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

अब राष्ट्र बैंकले अनुमति दिएपछि तिनाउ डेभलपमेन्ट बैंकर सिटिजन्स बैंकको एकृकित कारोबार सुरु गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS