Connect IPS
IME Life

एनआरएन इन्फ्रास्ट्रकचरले प्रस्तावित प्रुडेन्सियल रि-इन्स्योरेन्समा लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले नयाँ खुल्न लागेको प्रुडेन्सियल रि -इन्स्योरेन्समा लगानी गर्नको लागि प्रस्ताव अघि बढाएको छ । प्रस्तावित सो कम्पनीले अहिले संस्थापक लगानी जुटाउने कार्य गरिरहेको छ ।

कम्पनीले पुनर्बीमा कम्पनीमा लगानी गर्ने बिषयमा छलफल भईसकेको तर अन्तिम निर्णय भने भइनसकेको कम्पनीका सिईओ उषा खतिवडाले जानकारी दिईन् । कम्पनीको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनी भई १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

त्यसैगरी, उक्त बैठकमा प्रस्तावित उक्त रि–इन्स्योरेन्स कम्पनी स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न लगायत कम्पनीको तर्फबाट हस्ताक्षर लगायत आवश्यक कार्य गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडालाई सम्पूर्ण अख्तियारी प्रदान गरिने निर्णय पनि गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS