Connect IPS
IME Life

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजाबी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै घटेर ९२ हजार १ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS