IME Life

आइपीओ निष्काशन गर्न सामलिङ्ग पावरले माग्यो बोर्डसँग अनुमति

SPIL
NIC ASIA

काठमाडौं । आइपीओ निष्काशनको लागि सामलिङ्ग पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ ५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS