काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ५६ पैसा र बिक्रिदर ११७ रुपैयाँ १७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ २९ पैसा र बिक्रिदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ६९ पैसा र बिक्रिदर १६० रुपैयाँ ५१ पैसा रहेको छ ।