IME Life

बैंक अफ काठमाण्डूका ग्राहकले लभि रेष्टुरेन्टमा १०% छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले लभि रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक र रेष्टुरेन्टबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लभि रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।

Prabhu
Crest

हालसम्म बैंक अफ काठमाण्डूले ८९ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS