Connect IPS
IME Life

बढ्यो पेट्रोल र डिजेलको मुल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । हिजो माघ ५ गते राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको निगमले जनाएको छ ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS