IME Life

नेप्से १७ अंकले बढ्दा ६ अर्ब माथिको कारोबार, प्रभु बैंकको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १७ दशमलव ३१ अंकले बढेर २३३२ दशमलव ३२ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रभु बैंककोे ३३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २६ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सिभिल लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

Prabhu
Crest

समृद्धि फाइनान्सका लगानीकर्ताले ४ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् भने एभेरष्ट बैंकको कर्न.प्रिफ ३ दशमलव ८३ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS