Connect IPS
IME Life

आइएमई जनरल इन्स्योरेन्सले कृषि बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सम्बन्धी तालिम संचालन गर्ने भएको छ ।उक्त तालिम माघ ११ गतेदेखि १४ गतेसम्म भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

तालिमका लागि इच्छुक सहभागीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति, स्थायी लेखा नम्बर प्रकाशित मिति भित्र पेश गर्नुपर्ने कम्पनीले सूचनामार्फत जनाएको छ ।

Prabhu
Crest

साथै, एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तिमा एक वर्षको तालिम प्राप्त वा कृषि, पशु विज्ञानमा सो भन्दा माथिल्लो योग्यता प्राप्त भएको प्रमाणपत्र प्रतिलिपी समेत पेश गर्नुपर्ने छ ।तालिम दस्तुर १ हजार रुपैयाँ लाग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS