Connect IPS
IME Life

प्रदेश ५ शेयर लगानीकर्ता फोरमद्वारा खाध्य सामाग्री सहयोग 

SPIL
NIC ASIA new
Sanima Reliance

बुटवल । प्रदेश ५ शेयर लगानीकर्ता फोरमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । फोरमले लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा गएर खाध्य सामाग्री तथा लत्ताकपडा सहयोग गरेको छ ।

प्रदेश ५ शेयर लगानीकर्ता  फोरमका अध्यक्ष कमल तिवारीले प्रदेश ५ शेयर लगानीकर्ता फोरमले शेयर बजार विकास र विस्तारको लागि काम गर्दै आएकोमा वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यसरी केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । भोलीका दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Prabhu
Crest

कार्यक्रममा लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमका अध्यक्ष मिरा कुमारी खड्काको उपस्थीती थियो। त्यस्तै फोरमको तर्फबाट गोपी राज भुषाल, दिनेश गैरे, मुकुन्द भट्टराई, योगेन्द्र प्रसाद पन्थी र प्रकाश सापकोटाको उपस्थीती थियो।

लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमले बेसहारालई साहारा दिने, गास, बास कपासको व्यवस्था र शिक्षा सिप मुलुक तालिमको पनि व्यवस्था गर्दै आएको छ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS