Connect IPS
IME Life

आज बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको छ ।

आज शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest

हिजो बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार १ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS