IME Life

नेपाल पुनर्बीमा कम्पनीको पाँचौं बार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौं बार्षिक साधारणसभा आज विहान सम्पन्न भएको छ । राजधानी काठमाडौंको कार्की ब्याङ्क्वेटमा भौतिक रुपमा उपस्थित भई तथा डिजिटल माध्यमबाट शेयरधनीहरुलाई उपस्थित हुने व्यवस्थासहित साधारणसभा सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने भएकोले आर्थिक वर्ष २०७५।०७६ को वित्तीय विवरण पास गर्ने, अडिटर नियुक्त गर्ने लगायतका औपचारिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

Prabhu
Crest

कम्पनीको आजको साधारणसभाबाट दुई जना थप सञ्चालक निर्वाचित गर्नेछ । संस्थागत लगानीकर्ताहरु मध्येबाट एक जना र सर्वसाधारण लगानीकर्ताहरुको तर्फबाट एक जना गरी कूल दुई जना सञ्चालक निर्वाचित गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS