GBIME
IME Life

आज सबैभन्दा धेरै कुन कुन कम्पनीका लगानीकर्ताले कमाए, गुमाए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सबैभन्दा धेरै आइएमर्य जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, अपर तामाकोशी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगायतका लगानीकर्ताले कमाएका छन् ।

SKYWELL
Crest

आज शेयर बजार नेप्से २८ दशमलव ३१ अंकले बढेर २,२६७ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २ सय २ वटा कम्पनीको १ करोड ३५ लाख ३१ हजार २ सय २७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनी, सिभिल लघुवित्त वित्तयि संस्था, नेपाल फाइनान्स, आरएमडिसी लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS