काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
लघुवित्तले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक योग्यता पुगेका १८ वर्ष देखि ४० वर्ष ननाघेका नेपाली नागरिकले माघ १३ गतेसम्म आवेदन दिनसक्ने लघुवित्तले जनाएको छ ।