काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेृको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज जनवरी १२ कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।