काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।कम्पनीको पुस २७ गत सम्पन्न संचालक समितिको बैठकमा आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
प्रिमियर इन्स्योरेन्सद्धारा लाभांश घोषणा
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/premium-insurance.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)