काठमाडौं । महिला लघुवित्तले कर्मचारीको माग गरेको छ । संस्थाले केहि कनिष्ठ सहायक (शाखा कार्यालय प्रमुख ) र केहि कनिष्ठ सहायक प्रक्षिक्षार्थिका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका योग्य तथा ईच्छुक उम्मेदवारहरुलाई इमेल मार्फत १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।