Connect IPS
IME Life

थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार एक सय ५९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, शुक्रबार थप ५ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ जना पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, शुक्रबार कोरोना संक्रमणबाट थप ६ जनाले ज्यान गुमाएका छन् । यो सँगै, नेपालमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS