IME Life

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक फेरिए, लम्साल आउट, झा बने नयाँ सञ्चालक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक फेरिएको छ । यसअघि प्रतिनिधित्व गर्दै आएका रमेश लम्सालको ठाउँमा अर्थमन्त्रालयले सुखचन्द्र झालाई नियुक्त गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले यही पुस २२ गतेको मितिमा नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक परिवर्तन गर्ने फाईलमा हस्ताक्षर गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीका अनुसार यही पुस २२ गतेदेखि सञ्चालकको रुपमा सुखचन्द्र झालाई नियुक्त गरिएको छ । नयाँ सञ्चालकमा नियुक्त भएका झा जनकपुर निवासी हुन् । अर्थमन्त्रालयको पत्र अनुसार यसअघि सञ्चालकमा नियुक्त भएका रमेश लम्साललाई अवकास दिइएको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS